लकडाउन प्रभावकारी बनाउन बाँकेमा सिडिओ र एसपी आफै सडकमा (फोटोफिचर)



नेपालगञ्ज ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले अहिले लकडाउनको घोषणा गरेको छ । बाँकेमा भने लकडाउनको प्रभाव कुनै परेको छैन । स्थानीय प्रशासनले अनेक प्रयास गर्दा पनि लकडाउन प्रभावकारी बन्न नसकेपछि सिडिओ र एसपी नै सडकमा पुगेर सवारी चेकजाँचमा खटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओली, शसस्त्रका एसपी पिटक अधिकारी लगायतका अधिकारीहरु आफै सडकमा खटिएर सवारी चेकजाँच गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १८ गते आइतबार