विरोध प्रर्दशन गर्दै स्थानीयहरुले बागेश्वरी क्याम्पसको गेटमा ताला लगाए



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा स्थानीयहरुले ताला लगाएका छन् ।

नरैनापुरमा कोरोना संक्रमण देखिएका व्यक्तिहरुका लागि कोहपलपुर नगरपालिका बागेश्वरीमा ल्याउने भनी निर्णयभएपछि स्थानीयहरुले विरोध गर्दै गेटमा ताला लगाएका हुन ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ६ गते मंगलबार