कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालन गरिरहेका उद्योग, व्यापार, व्यवसाय, बैंक अर्को सूचना नआएसम्म बन्द गर्ने निर्देशन दिएको छ ।
मंगलबार एक विज्ञेप्ती जारी गर्दै बाँकेको नरैनापुरमा दिनादुदिन कोरोना संक्रमण भेटिएपछि कोहलपुर उच्च जोखिम देखिएपछि बन्द गर्ने निर्देशन दिएको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ जेठ ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्