बाँकेमा थप १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टी



बाँकेका सोमबार राती साढे १० बजे थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुरका १२ जना पुरुषका कोरोना पुष्टी भएको हो ।

सोमबार दिउसोमात्रै नरैनापुरकै १ महिला र ४६ पुरुष गरी ४७ जनामा कोरोना पुष्टी भएको थियो । यो सहित बाँकेमा कोरोना संक्रमितको संख्या ६८ जना पुगेको छ ।

त्यसमध्ये १ जनाको मृत्यु भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार