रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए



काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार