कोहलपुर :
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७८ पुगेको छ। काभ्रेमा पहिलो पल्ट भेटिए सँगै कोरोना, संक्रमितको संख्या २ सय ७८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन्।
जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। काभ्रेमा भेटिएको यो पहिलो पटक हो।
हालसम्म नेपालमा कोरोना भाइरस २६ जिल्लामा देखिएको छ।
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार










प्रतिक्रिया दिनुहोस्