थप ६ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुग्यो



काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेकोछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार