कोहलपुरका ३० जनाको रिपोर्ट ‘नेगटिभ’



कोहलपुर ।

बाँकेको कोहलपुरबाट कोरोना परिक्षणका लागि संकलन गरिएका सबै रिपोट ‘नेगटिभ’ आएको छ ।  कोहलपुर नगरपालिका ८, ४, ९ वडाका संभावित क्षेत्रबाट ३० जनाको स्वाव संकलन गरिएको थियो ।

संकलन गरिएका ३० जनाको रिपोर्ट ‘नेगटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्टले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३० गते मंगलबार