कोहलपुर।
नेपालगञ्जमा नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्। अहिले सम्म नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८२ पुगेको छ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्।
प्रकाशित मिति : २०७७ वैशाख २३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्