कोहलपुरका चारै क्षेत्र प्रवेश निषेध



कोहलपुर 

बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो चारै किल्लामा बन्द गर्ने निर्णय गरी कार्यन्वयनमा अघि बढेको छ ।Image may contain: 2 people, people standing and outdoor, possible text that says 'कोहलपुर नगरपालिका प्रवेश निषेध'

बिहिबार कोहलपुर नगरपालिका पमुख उपप्रमुख, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख कुलदिप चन्द लयागतको ठिमले साइन बोर्ड राखिएको हो ।

उतरमा कौशिलानगर, दक्षिणमा हवल्दापुर, पुर्वमा चप्परगौडि, पश्चिममा मदनचोकमा साइनबोर्ड राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २७ गते बिहीबार