कोहलपुर ।
सरकारले गरेको ‘लक डाउन’ को दोस्रो दिन बुधबार पनी बाँकेको कोहलपुर क्षेत्र ठप्प बनेको छ ।
नेपालमा पनि कोरोना भाइरस ंसंक्रमितका दोस्रो बिरामी भेटिएपछि सरकारले देशभर एक हप्ता ‘लक डाउन’ गर्ने निर्णय गरेको थियो ।









प्रकाशित मिति : २०७६ चैत १२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्