कोहलपुर ।
कोहलपुर नगरपालिका ८ पिपिरीमा आगलागी भएको छ । वडाध्यक्षको घर नजिकै रहेको दुई तले घरमा आगो लागेको हो ।
आगलागीबाट शुभकामना फेन्सी हाउसमा क्षती पुगेको छ । आगलागीबाट एक जना गम्भीर घाईते भएको खुल्न आएको छ । घाईतेलाई उपचारकालागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर पुर्याइएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
प्रकाशित मिति : २०७६ चैत ८ गते शनिबार










प्रतिक्रिया दिनुहोस्