नगरबसको टक्करबाट अटो चालकको मृत्यु, एक जनाको अझै परिचय खुल्न सकेन



कोहलपुर । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगाडि विपरीत दिशाबाट गएको बसले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका २ मकैबारीका ४० वर्षका अटो चालक जय बहादुर रोकाको मृत्यु भएको हो ।

भे १ ख २१२९ नम्बरको नगर बस र भे १ ह १६५३ नम्बर अटो एक आपसमा ठोक्दिा अटो सवार तिन जना गम्भीर घाइते भएका छन भने अझै एक जनाको परिचय खुल्न सकेको छैनन ।

गम्भीर घाइतेहरु

तिला गाउँपालिका जुम्लाका २४ वर्षका मदन शाही

बैजनाथ गाउँपालिकाका चिसापानी १ का २१ वर्षका सिजन शाही

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २९ गते बिहीबार