कोहलपुरमा मोटरसाइकल दुर्घटना, एक गम्भिर घाइते



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा एकाबिहानै मोटरसाइकल दुर्घटना भई एक गम्भिर घाइते भएको छ ।

कोहलपुर ११ थापा मेडिकल अगाडि मोडमा मध्यपश्चिम पानी बोक्ने गाडि नं.भे १ च २७६७ र भे १ प ७६१६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

बाँके जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रमुख पविन्द्र बमका अनुसार घाइतेलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैइरेहेको जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २८ गते मंगलबार