कोहलपुर ।
कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सवमा जनसागर नै उर्लिएको छ । महोत्सवमो साथै दिनमा पनि महोत्सवमा जनसागर उर्लिएको छ ।

महोत्सवमा आज दर्शकहरुको घुइचो लागिरहेको छ । आज चर्चित आमाबुवाले मन पराउने कलाकार गायक बद्रि पंगेनी, मोडल निसा पुरी, भूमिका गिरी, सुनिता दहित, कमेडिएन दिपेन्द्र वली लगाएका कलाकार आएका छन् ।



महोत्सव गत पुष २३ गतेबाट माघ ५ गतेसम्म संचालन हुने महोत्सवमा थारु गाँउका साथै घरेलु उत्पादनका स्टलहरु समेत प्रमुख आकर्षणमा रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति : २०७६ माघ १ गते बुधबार








प्रतिक्रिया दिनुहोस्