कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा फेरी प्रदर्शन कारीले प्रदर्शन गरेका छन् । चौहाराबाट आएको प्रदर्शनकारी समूहले इलाकामा नारा बाजी गरिरहेको हो ।
सोमबार बिहानै देखि उक्त समुहले कोहलपुरका विभिन्
न क्षेत्रमा प्रदर्शन गरिरहेको छ । अहिले प्रहरी र आन्दोलनकारी बीच झडप भईरहेको छ । आईतबार भएको प्रदर्शनमा ३० जना बढी घाईते भएका थिए ।
कार्यालय अगाडी प्रदर्शनकारीहरुले ढुंगामुढा समेत गरिएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार








प्रतिक्रिया दिनुहोस्