इलाका प्रहरी कार्यालय कोहलपुरको क्यान्टीनमा आगलागी

कोहलपुर ।

बाँकेको कोहलपुरमा विद्यार्थीहरुले कोहलपुर इलाका प्रहरी कार्यालयको क्यान्टीनमा आगलागी भएको छ । इलाका प्रहरी कार्यालयमा क्षेति ग्रस्त भएको छ ।

आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो ।

आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो ।

दर्जनौं गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार