सडकमै निर्माण साम्रगी



बाँकेको कोहलपुर उद्योग बाणिज्य संघको बहुआयामिक भवनको निर्माणको लागि आवश्यक पर्ने निर्माण साम्रगी सडकमा झार्दै टिप्पर । कोहलपुर लगायतका शहरमा निर्माण साम्रगी सडकमा नै यसरी राख्दा दुर्घटनाहरु बढ्नुका साथै शहर समेत कुरुप बन्दै जान थालेको छ ।
तस्बिरः सामाजिक सञ्जाल फेसबुक

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ५ गते आइतबार