सहकारी दिवसमा फुटबल



कोहलपुर,१६ चैत/  बैजनाथ गाउँपालिका–६, लालपुरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । ६१ औं सहकारी दिवसको अवसरमा फुटबल प्रतियोगिता गरिएको हो ।

बैजनाथ गाउँपालिकाको सहयोग र सहकारी सञ्जालको आयोजनामा भएको प्रतियोगितामा सहकारी सञ्जाल पहिलो भएको सहकारीकर्मी प्रेमा केसीले जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १६ गते शुक्रबार