काठमाडौं,२७ फागुन/प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आगामी चैत २ गते हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले उपसभामुख निर्वाचनका लागि चैत २ गतेको मिति निर्धारण गरेका हुन् । निर्वाचनका लागि संसद महासचिव मनोहरप्रसाद भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते नै बस्ने छ । Imagekhbar
प्रकाशित मिति : २०७४ फागुन २८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्