• २०८३ कात्तिक ११ , मंगलबार
    2026 Oct 27, Tuesday

२०८३ कात्तिक ११ , मंगलबार

E-paper
  • E-Paper

  • शिक्षा
    समाचार
  • प्रदेश गतिविधि
    प्रदेश नं. १प्रदेश नं. २प्रदेश नं. ३प्रदेश नं. ४प्रदेश नं. ५प्रदेश नं. ६प्रदेश नं. ७
  • विचार
  • कृषि
  • अन्तर्वार्ता
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
भर्खरै
अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष केसीको दाबी
२६ मिनेट अगाडी
डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी
५ घण्टा अगाडी
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
५ घण्टा अगाडी
सुदूरपश्चिममा बालविवाह रोक्न करोडभन्दा बढी खर्च, समस्या उस्तै
१० घण्टा अगाडी
प्रशोधित खानेपानीको एमआरपी लफडाले उपभोक्ता मारमा
१० घण्टा अगाडी
सराय नाचको रौनकले लमहीमा दसैँको सांस्कृतिक उत्सव
१० घण्टा अगाडी
नेपाल प्रिमियर लिगः लुम्बिनीको उपाधि रक्षाको अभियान सुखद सुदूरपश्चिममाथि शानदार जित
१० घण्टा अगाडी
एसियन स्मार्ट एग्रो कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न
२२ घण्टा अगाडी
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
१ दिन अगाडी
ट्रेन्डिङ
    १
    सराय नाचको रौनकले लमहीमा दसैँको सांस्कृतिक उत्सव
    २
    नेपाल प्रिमियर लिगः लुम्बिनीको उपाधि रक्षाको अभियान सुखद सुदूरपश्चिममाथि शानदार जित
    ३
    प्रशोधित खानेपानीको एमआरपी लफडाले उपभोक्ता मारमा
    ४
    मिसन टुडे राष्ट्रिय दैनिक २०७९–०६–०३ गते
    ५
    यस्तो रहयो सुदूरपश्चिममा जेनजी आन्दोलन
    ६
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाकाे जोड


मिसनटुडे संवाददाता  २०७४ माघ १० गते बुधबार

काठमाडाैं १० माघ/  नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि आज प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँहरुले नेपाल र भारतबीच रहेका सीमा विवाद अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल र भारतबीच देखिएका सीमा समस्या अन्तर्राष्ट्रिय सीमाको आधारमा समाधान गर्नुपर्ने बताउँदै नेपालमा कालापानी र सुस्ता बाहेक कुनै पनि ठाउँमा सीमा समस्या र विवाद नभएकोले छपकैयामा सुगौली सन्धिको आधारमा सीमा नक्सा बनाएको स्पष्ट पार्नुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १० गते बुधबार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षक

प्रशोधित खानेपानीको एमआरपी लफडाले उपभोक्ता मारमा
सराय नाचको रौनकले लमहीमा दसैँको सांस्कृतिक उत्सव
नेपाल प्रिमियर लिगः लुम्बिनीको उपाधि रक्षाको अभियान सुखद सुदूरपश्चिममाथि शानदार जित
असोज महिनामा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात
कानुनी रोक हुँदाहुँदै पनि ५७ वटा नयाँ स्वास्थ्य संस्था दर्ता
आजदेखि एनपीएलको तेस्रो संस्करणः उद्घाटनमै गत संस्करणका फाइनलिस्टको भिडन्त
समाचार
अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष केसीको दाबी
डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
सुदूरपश्चिममा बालविवाह रोक्न करोडभन्दा बढी खर्च, समस्या उस्तै
प्रशोधित खानेपानीको एमआरपी लफडाले उपभोक्ता मारमा
सराय नाचको रौनकले लमहीमा दसैँको सांस्कृतिक उत्सव

ताजा अपडेट

१.
अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष केसीको दाबी
२.
डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी
३.
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
४.
सुदूरपश्चिममा बालविवाह रोक्न करोडभन्दा बढी खर्च, समस्या उस्तै
५.
प्रशोधित खानेपानीको एमआरपी लफडाले उपभोक्ता मारमा

धेरै पढिएको

१.
नेपालगन्जबाट मेडिकल कलेजको सेवा हटाइँदै
२.
हरित विद्यालय आजको आवश्यकता
३.
गुद्द्वार चिलाउने समस्या भए यसो गर्नुहोस्
४.
अनुसन्धान प्रस्तावना लेखनको महत्व
५.
सत्य घटनामा आधारित फिल्म ‘जनक्रान्ति’ निर्माण गरिने

मिसन मल्टिमिडिया द्वारा सञ्चालित

सूचना तथा प्रशारण विभाग: ११२५-२०७६/२०७७

प्रधान सम्पादक: विनोद पौडेल (9858023069)

सम्पर्क नम्बरः

Email: [email protected],

[email protected]

सम्पर्क हाम्रो टीम
© Mission, All Rights Reserved.
Powered By : Aarush Creation