
नेपाली काँग्रेस कोहलपुर नगर समितिका सचिव भुम भण्डारीले समाजिक सञ्जाल फेशबुकमा लेखेका छन ‘दुखद कुरा ७२ घण्टा भित्रै फेरी नेपाली काँग्रेस पार्टीको नगर समितिलाई पन्छाएर गरे केन्द्रीय सदस्य समेत रहेका मन्त्री मिन विश्वकर्माद्वारा भेटघाट, निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेसको संगठन यसैगरी चुस्त दुरुस्त हुन्छ त ???’
प्रकाशित मिति : २०७४ माघ ८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्