दाङ, ४ माघ/ सरकारले बुटवललाई पाँच नम्बर प्रदेशको राजधानी तोकेपछि असन्तुष्ट पक्षले अनिश्चिकालीन दाङ बन्द गरेका छन् ।
बन्दका कारण पूर्व पश्चिम राजमार्गमा सयौं यात्रु बिहीबार बिहानदेखि नै अलपत्र परेका थिए ।
अलपत्रमा परेका यात्रुलाई गन्तव्यमा पुग्नका लागि एक पटकका लागि बिहीबार बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन दिने निर्णय बन्दकर्ताले गरेका छन् ।
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्