काठमाडौँ ।
जेन–जी नेताको पहिचान बनाएकी भावना राउतले प्रधानमन्त्री वालेन्द्र शाहको सामाजिक सञ्जालको मुद्दामा बोलेकी छिन् । उनले प्रधानमन्त्रीलाई फोन गरेर राजदूत हुन पाउनेवाला पोस्टमा संकेत गरेर राउतले पुराना नेता जस्तो नयाँ नेता खोज्न नहुने भन्दै प्रधानमन्त्रीको पनि निजी जिन्दगी हुने बताएकी छिन् ।
तर, प्रधानमन्त्रीले कुनै व्यक्तिको पछि लाग्नु ‘अनावश्यक’ भएको राउतले सामाजिक सञ्जालमा लेखेकी छिन् । साथै उनले यसको आलोचना गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘गँजेडी’ वा ‘जँडिया’ भन्न पनि नहुने उनले लेखेकी छिन् ।
प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्