नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाले अति बिपन्न ३० परिवार लाई कम्बल र पानी खाने बाल्टी बितरण



कोहलपुर पौष २१/नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाले कोहलपुर नगरपालिका वडा न. १४ का अति बिपन्न ३० परिवार लाई कम्बल र पानी खाने बाल्टी शुक्रबार एक कार्यक्रमको आयोजना गरि बितरण गरेको छ ।
कोहलपुर नगरपालिका वडा न. १४ का अति बिपिन्न परिवारलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्धक निर्देशक डा सुरेश कुमार कनौडी,नेपाल रेडक्रस सोसाइटी उपशाखाका कोहलपुरका सभापति नारायण प्रसाद गौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखाका कोहलपुरका कार्यालय प्रमुख लाल बहादुर राना,रेडक्रस कर्मी गोबिन्द वाग्ले,सन्जु पन्त लगायतले बितरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २१ गते शुक्रबार