बाजेको खीर पसलमा बालेन



डडेलधुरा – चुनावी अभियानको क्रममा डडेलधुरा पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाहले सो क्षेत्रको प्रख्यात बाजेको खीर पसल पुगेका छन् ।

प्रचार टोलीसहित त्यहाँ पुगेका उनले खीर खाएका थिए । बाजेको खीर पसल यस क्षेत्रमा लोकप्रिय छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार