गोरखा–२ मा मतगणना स्थगित

गोरखा । मुचुल्काभन्दा बढी मत देखिएपछि गोरखा–२ मा मतगणना स्थगित भएको छ ।
मुच्चोकको चतुरमाला माबिमा मुचुल्काभन्दा ४४ मत बढी खसेपछि विवाद उत्पन्न भएको हो ।
पछिल्लो मत परिणाम अनुसार डा बाबुराम भट्टराईले अग्रता लिइरहेका छन् ।
भट्टराईले ११३३९ मत ल्याउँदा नारायणकाजी श्रेष्ठले ९७४९ मत ल्याएका छन् ।
प्रकाशित मिति : २०७४ मंसिर २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्