निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सोमबार जनकपुरमा आयोजित विशाल सभामा नेता सिंह रास्वपा प्रवेश गरेका हुन् ।
अमरेशलाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले दोसल्ला ओढाएर पार्टी प्रवेश गराएका हुन् । पूर्व सांसद सिहंले अब रास्वपाबाटै सर्लाही– ४ मा चुनाव लड्दैछन् ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्