फागुन २१ गते भएको को प्रत्यक्षतर्फको अहिलेसम्मको मत परिणामअनुसार देशभर एक सय ४१ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ११ सिट जितेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले १५, नेकपा एमालेले ७, नेकपाले ६ सिट जितेका छन् । यसैगरी राप्रपा, श्रम संस्कृति पार्टी र एक जना स्वतन्त्र उम्मेदवारले पनि विजय हासिल गरेका छन् । अहिलेसम्म कहाँ कसले चुनाव जिते हेर्नुहोस् सुची :
राष्ट्रिय स्वतन्त्र पार्टी
१. झापा– १, निशा डाँगी
२. झापा– २ इन्दिरा राना मगर
३. झापा– ३ प्रकाश पाठक
४. झापा– ४ शम्भु प्रसाद ढकाल
५. झापा– ५ वालेन्द्र शाह
६. मोरङ– १ यज्ञमणि न्यौपाने
७. मोरङ– २ कृष्ण कुमार कार्की
८. मोरङ– ३ गणेश कार्की
९. मोरङ– ४ सन्तोष राजवंशी
१०. मोरङ– ५ आशा झा
११. मोरङ– ६ रुबिना आचार्य
१२. सुनसरी– ३ अशोक कुमार चौधरी
१३. ओखलढुंगा– १ विश्वराज पोखरेल
१४. उदयपुर– १ पारश मणि गेलाल
१५. उदयपुर– २ सुर्य बहादुर तामाङ्ग
१६. सप्तरी– १ पुष्पाकुमारी चौधरी
१७. सप्तरी– ३ अमरकान्त चौधरी
१८. सप्तरी– ४ सिताराम साह
१९. सिरहा– १ बब्लु गुप्ता
२०. सिरहा– ३ शम्भुकुमार यादव
२१. सिरहा– ४ तपेश्वर यादव
२२. धनुषा– ३ मनीष झा
२३. धनुषा– ४ राजकिशोर महतो
२४. महोत्तरी– १ प्रमोदकुमार महतो
२५. महोत्तरी– २ दीपककुमार साह
२६. महोत्तरी– ३ उज्ज्वलकुमार झा
२७. सर्लाही– १ नितिमा भण्डारी (कार्की)
२८. सर्लाही– २ रबिन महतो
२९. सर्लाही– ३ नरेन्द्र साह कलवार
३०. सर्लाही– ४ अमरेश कुमार सिह
३१. रौतहट– १ राजेशकुमार चौधरी
३२. रौतहट– ४ गणेश पौडेल
३३. बारा– १ गणेश धिमाल
३४. बारा– २ चन्दनकुमार सिंह
३५. बारा– ३ अरबिन्द साह
३६. बारा– ४ रहवर अन्सारी
३७. पर्सा– १ बुद्धि प्रसाद पन्त
३८. पर्सा– २ सुशील कुमार कानु
३९. पर्सा– ३ रामाकान्त प्रसाद चौरसीया
४०. पर्सा–४ टेक वहादुर शाक्य
४१. सिन्धुली– १ धनेन्द्र कार्की
४२. सिन्धुली– २ आशिष गजुरेल
४३. दोलखा– १ जगदीश खरेल
४४. सिन्धुपाल्चोक– १ भरत प्रसाद पराजुली
४५. काभ्रेपलाञ्चोक– १ मधु कुमार चौलागाई
४६. काभ्रेपलाञ्चोक– २ बदन कुमार भण्डारी
४७. ललितपुर– १ बुद्ध रत्न महर्जन
४८. ललितपुर– ३ तोसिमा कार्की
४९. भक्तपुर– १ रुकेश रन्जित
५०. भक्तपुर– २ राजीव खत्री
५१. काठमाडौं– १ रन्जु न्यौपाने
५२. काठमाडौं– २ सुनिल के.सी.
५३. काठमाडौं– ३ राजु नाथ पाण्डे
५४. काठमाडौं– ४ पुकार बम
५५. काठमाडौं– ५ सस्मित पोखरेल
५६. काठमाडौं– ६ शिशिर खनाल
५७. काठमाडौं– ७ गणेश पराजुली
५८. काठमाडौं– ८ विराज भक्त श्रेष्ठ
५९. काठमाडौं– ९ डोल प्रसाद अर्याल
६०. काठमाडौं– १० प्रदिप विष्ट
६१. नुवाकोट– २ अचुत्तम लामिछाने
६२. धादिङ– १ आसिका तामाङ
६३. धादिङ– २ वोध नारायण श्रेष्ठ
६४. मकवानपुर– २ प्रशान्त उप्रेती
६५. चितवन– १ हरि ढकाल
६६. चितवन– २ रवि लामिछाने
६७. चितवन– ३ सोबिता गौतम
६८. लमजुङ– १ धर्मराज के.सी
६९. तनहुँ– १ स्वर्णिम वाग्ले
७०. तनहुँ– २ श्रीराम न्यौपाने
७१. स्याङजा– १ धनन्जय रेग्मी
७१. कास्की– १ खडक राज पौडेल
७२. कास्की– २ उत्तम प्रसाद पौडेल
७३. कास्की– ३ बिना गुरुङ्ग
७४. पर्वत– १ सागर भुसाल
७५. वाग्लुङ– १ सुशील खड्का
७६. वाग्लुङ– २ सोम शर्मा
७७. नवलपरासी पूर्व– १ राजन गौतम
७८. नवलपरासी पूर्व– २ मनिष खनाल
७९. गुल्मी– १ सागर ढकाल
८०. गुल्मी– २ गोविन्द पन्थी
८१. पाल्पा– २ माधवबहादुर थापा
८२. रुपन्देही– १ सुनिल लम्साल
८३. रुपन्देही– २ सुलभ खरेल
८४. रुपन्देही– ३ डा. लेखजंग थापा
८५. रुपन्देही– ४ कन्हैया बनिया
८६. रुपन्देही– ५ तौफिक अहमद खान
८७. अर्घाखाँची– १ हरिप्रसाद भुसाल
८८. कपिलवस्तु– १ मोहनलाल आचार्य
८९. कपिलवस्तु– २ विक्रम थापा
९०. प्यूठान– १ सुशान्त वैदिक
९१. दाङ– १ देवराज पाठक
९२. दाङ– २ विपिन कुमार आचार्य
९३. दाङ– ३ कमल सुबेदी
९४. बर्दिया– १ ठाकुर सिंह थारु
९५. बाँके– १ सुरेश कुमार चौधरी
९६. बाँके– ३ खगेन्द्र सुनार
९७. नवलपरासी पश्चिम– १ विक्रम खनाल
९८. नवलपरासी पश्चिम– २ नरेन्द्रकुमार गुप्ता
१००. सुर्खेत– २ रमेश कुमार सापकोटा
१०१. कैलाली– १ कोमल ज्ञवाली
१०२. कैलाली–३ जगत प्रसाद जोशी
१०३. कैलाली–४ खेम राज कोईराला
१०४. कैलाली–५ आनन्द बहादुर चन्द
१०५. कञ्चनपुर–१ जनक सिंह धामी
१०६. कञ्चनपुर–२ दिपकराज बोहरा
१०७. कञ्चनपुर–३ ज्ञानेन्द्र सिंह महता
१०८. डडेल्धुरा–१ तारा प्रसाद जोशी
१०९. बैतडी–१ हरि मोहन भण्डारी
११०. ओखलढुंगा–१ विश्वराज पोखरेल
१११. बाग्लुङ–२ सोम शर्मा
नेपाली कांग्रेस
१. रौतहट – २ मो. फिरदोश आलम
२. सुर्खेत – १ विष्णुबहादुर खड्का
३. कपिलवस्तु – ३ अभिषेकप्रताप शाह
४. जाजरकोट – १ खड्कबहादुर बुढा
५. पाल्पा – १ सन्दीप राना
६. पाँचथर – १ नरेन्द्रकुमार केरुङ
७. डोटी–१ भरतबहादुर खड्का
८. सोलुखुम्बु–१ प्रकाश सिंह कार्की
९.दैलेख–१ बासना थापा
१०. तेह्रथुम–१ सन्तोष सुब्बा
११. अछाम–१ भरतकुमार स्वार
१२. रसुवा–१ मोहन आचार्य
१३. हुम्ला–१ जयपति रोकाया
१४. मुस्ताङ–१ योगेश गौचन थकाली
१५. मनाङ–१ टेकबहादुर गुरुङ
नेकपा एमाले
१. बाँके–२ मोहम्मद इश्तियाक राई
२. इलाम–२ सुहाङ नेम्बाङ
३. दार्चुला–१ गणेश सिंह ठगुन्ना
४. बझाङ–१ ऐनबहादुर महर
५. धनकुटा–१ राजेन्द्रकुमार राई
६. ताप्लेजुङ–१ क्षितिज थेबे
७. दैलेख–२ लक्ष्मीप्रसाद पोखरेल
नेपाली कम्युनिष्ट पार्टी
१. रोल्पा–१ वर्षमान पुन
२. सल्यान–१ रमेशकुमार मल्ल
३. रूकुम पश्चिम–१ गोपाल शर्मा
४. कालीकोट–१ महेन्द्रबहादुर शाही
५. रूकुम पूर्व–१ पुष्पकमल दाहाल प्रचण्ड
६. डोल्पा–१ धनबहादुर बुढा
श्रम संस्कृति पार्टी
१. खोटाङ–१, आरेन राई
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. जुम्ला–१, ज्ञानेन्द्र शाही
स्वतन्त्र
१. म्याग्दी–१, महावीर पुन









प्रतिक्रिया दिनुहोस्