झापा ।
जिल्ला प्रशासन कार्यालय झापाले कुन उम्मेदवारलाई भोट दिनुहुन्छ भनेर सोध्नेलाई कारबाही गरिने चेतावनी दिएको छ ।
एक सूचना जारी गर्दै प्रशासनले ‘कुन उम्मेदवार र कुन चिह्नलाई मत दिनु हुन्छ भनेर प्रश्न सोधिनु आचारसंहिताविपरीत हुने भन्दै कारबाहीको चेतावनी दिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको उम्मेदवारीका कारण झापाको चुनावबारे आमचासो बढेका बेला प्रशासनको पछिल्लो सूचना आएको हो ।

प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार









प्रतिक्रिया दिनुहोस्