
मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । महिला क्लस्टरबाट झा सात हजार दुई २२ मत भारसहित निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की शमी कुमारी अग्रवालले एक हजार नौ सय ४४ मतभार प्राप्त गरिन् ।
झालाई एमालेसहित कांग्रेस, जसपा र जनमतको गठबन्धनबाट उम्मेदवार थिइन् ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्