
गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा नेपाली कांग्रेसका जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा दुई तिहाईभन्दा बढी बहुमतले विजयी भएका छन् । कांग्रेस–एमालेको गठबन्धनका उम्मेदवार तिमिल्सिना र देवकोटा विजयी भएका हुन् ।
अन्य क्लष्टरबाट कांग्रेसका जगतले पाँच हजार ३३ मतभार पाएका छन् भने एमालेकी सम्झना पाँच हजार १४ मतभारका साथ विजयी भएकी हुन् ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्