17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

साइली रिमै गीत सार्वजानिक (भिडियो)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २५, २०८०  

कोहलपुर ।
चर्चित गायक यग्य बिक र गायिका मनिता पुन मगरको समधुर आवाजमा साइली रिमै गीत सार्वजानिक भएको छ । शिव हमालको शव्द र नविन परियारको संगित गरेको साइली रिमै मंगलबार सार्वजानिक भएको हो ।

YagyaBK युटुब च्यानल मार्फत साइली रिमै  सार्वजानि भएको छ । म्युजिक भिडियोमा नविन परियार ,यग्य बिक,मारिका ढकाल,आयुष्मा कार्कीले अभिनय गरेकाछन् ।

प्रकाशित मितिः बिहिबार, माघ २५, २०८०     10:23:22 AM  |