कठै ! नगरकै अगाडिको दूरावस्था (तस्बिरसहित)



नेपालगन्ज उपमहानगरपालिकाकै मूल गेट अगाडि लथालिंग भएको रेलिङ । आँखै अगाडिका सार्वजनिक संरचनाको दूरावस्थामा नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दीन राईलगायतको ध्यान यसमा किन पुग्न सकेन ?

नगर प्रवेशद्वार अगाडिकै संरचना तोडिँदा उनीहरुको नजर पुग्यो होलाकी नपुगेको होला ! कसले रेलिङ तोड्यो नगरले छानबिन गरी कारबाही गर्ला ? वा आफैँ लोडिएको हो भने पनि मर्मत गर्न सक्ला ?

शब्द÷तस्विरः गणेश विशु

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ७ गते बिहीबार