गठबन्धनका उम्मेदवार ज्वालाको सुरुवाती अग्रता



सल्यानमा गठबन्धनबाट उम्मेदवार बनेका  एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुरुवाती अग्रता लिएका छन् ।

एक हजार एक सय ७१ मतगणना हुँदा ज्वालाले ६ सय ३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले (पुतली)  पाँच सय ३२ मत प्राप्त गरेका छन् । यस्तै, एमालेका राजेन्द्रवीर रायले एक सय ४५ मत प्राप्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार