हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर खोज्ने काठमाडौंबाट उठेको छ ।
नेपाली सेनाका प्रवक्ता सैनिक सहायक रथी नारायण सिलवालका अनुसार सेनाको हेलिकप्टर उद्धार टोली लिएर मुस्ताङको लेतकाका लागि उठेको छ ।
नेपाली सेनाको राउण्डको टोली मुस्ताङको घाँसाबाट पनि रेस्कूयू टोली घटनास्लमा गएको प्रवक्ता सिलवालले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्