कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका– ९ को अध्यक्षमा नेकपा माओवादीका ओपेन्द्रनाथ योगी विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार ६७४ मत गर्दै उनी वडाध्यक्षमा विजयी भएकी हुन् ।
योगीका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ठाकुरप्रसाद थारुले ५६६ मत प्राप्त गरेका थिए । वडा सदस्यहरुमा भने नेपाली कांग्रेस विजयी भएको छ । सुनिता राना विष्ट, कामी चमारनी, बलिराम अहिर र ललन अलि साईले वडा सदस्यमा विजयी भएका हुन् ।
प्रकाशित मिति : २०७९ जेठ ८ गते आइतबार
प्रतिक्रिया दिनुहोस्