बैजनाथ– ८ मा कांग्रेसका भग्गन थारु विजयी



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसले जितेको छ ।

वडाअध्यक्षमा भग्गन थारुले एमालेका उम्मेदवार प्रेम बहादुर खत्रीलाई पराजित गरेका हुन् । थारुले १९१२ मत पाएका छन् भने एमालेका खत्रीले १८४० मत पाए ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार