नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण प्रसाद बर्मा निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजबादी पार्टीका कन्हैयाल बढईलाई हराउँदै बर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्