कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर २ को वडाअध्यक्षमा नेपाली कांग्रेसका हरि कठायत निर्वाचित भएका छन । उक्त वडामा कांग्रेसको पूरै प्यानल निर्वाचित भएको छ ।
एमालेका उम्मेदवार कर्णसिंह बुढाक्षेत्रीलाई उनले पराजित गरेका हुन् । उक्त वडामा यसअघि नेकपा एमालेले जितेको थियो । मतणनाको अन्तिम परिणाम घोषणा हुन भने बाँकी छ ।
यो वडा ३० वर्षदेखि एमालेको किल्लाको रुपमा रहँदै आएको थियो ।
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार
प्रतिक्रिया दिनुहोस्