दाङ ।
दाङको राप्तीमा नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ ।
जारी मतगणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।
समाजवादीले ३५०७ मत ल्याउँदा नेकपा एमालेले २६८९ ल्याएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता रहेको छ । काँग्रेसले ३३७३ मत ल्याउँदा एमालेले ३०८९ मत ल्याएको छ ।
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्