नेपालगन्ज– ३ मा माओवादीको प्यानलै विजयी



बाँके ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मो. अयुब सिद्दिकीसहित माओवादीको पुरै प्यानल विजयी भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा समेत उनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार