अपडेटः १२३४० मत गन्दा राप्ती सोनारीमा एमालेको अग्रता कायमै



तप्त पौडेल (कांग्रेस)ः ३७३८
रामदास थारु (एमाले)ः ४०५६
पट्टु थारु (माओवादी)ः २५३१

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार