भरतपुर ।
भरतपुर महानगरपालिकामा ५१ सय ७७ मतगणना सकिएको छ ।
आइतबार २: ५० बजेको मतगणनाअनुसार मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् ।
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्