नेपालगन्ज– २२ बाट जसपाले खाता खोल्यो, वडाध्यक्षमा अब्दुल गफ्फार विजयी



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को वडाअध्यक्षमा अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) बाट वडाअध्यक्षको उम्मेदवार भएका थिए ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका विद्याराम वर्मा निर्वाचित भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार