बाँसगढीमा ४२६० मत गन्दा एमालेको अग्रता कायमै



बाँसगढी नगरपालिकाको मेयरको ४२६० मत गन्दाको परिणाम

खडक बहादुर खड्का (एमाले)ः १८५३

सविन कुमार थापा (कांग्रेस)ः ६४५

भुवन कुमार चौधरी (माओवादी)ः १५३५

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार