पेट्रोलको मूल्य १० रुपैयाँले बढ्यो



काठमाडौं ।

नेपाल आयल निगमले पेट्रालियम पदार्थको मूल्य बढाएको छ । निगमले आज रातिबाट लागू हुनेगरी पेट्रोल डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार