18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

राप्ती साेनारिकाे २०५७ मत गन्दा एमालेकाे अग्रता कायमै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९  

राप्ती सोनारी गाउँपालिका अध्यक्षको २०५७ मत गन्दाको परिणाम
तप्त पौडेल (कांग्रेस)ः ७०१
रामदास थारु (एमाले)ः ७७२
पट्टु थारु (माओवादी)ः ३४२

प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     3:57:33 PM  |