3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

अपडेटः बैजनाथमा ६०० मत गन्दा कांग्रेसको अग्रता कायमै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९  

बैजनाथ गाउँपालिका अध्यक्षको ६०० मत गन्दाको परिणाम

प्रकाशबहादुर शाही (कांग्रेस)ः २३४
घननाथ खनाल (एमाले)ः १६५
युगान्त शाह (माओवादी)ः ९४

प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     12:34:17 PM  |