दशरथचन्द नपा ११ वडामा एमालेको प्यानल नै विजयी



कैलाली ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा एमालेका जयदत्त पन्तको प्यानल विजयी भएको हो । उनीहरूको आधिकारिक मत परिणाम भने सार्वजनिक गरिएको छैन ।

यसअघि बैतडीकै सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्ष प्यानलसहित विजयी भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार